एनआईएमबी बैंकका ग्राहकलाई दुसित थानीमा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड(एनआईएमबी) र दुसित थानी हिमालयन रिसोट, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौताका अनुसार बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । बैंकका अनुसार फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५ प्रतिशतसम्म छुट हुने भएको हो।

छुटका लागि ग्राहकले एनआईएमबी डेबिट,क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । छुटको विवरण आधिकारिक वेवसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *