संचालकहरुको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७९ … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौंको बालुवाटारमा रहेको सांग्रिला डेभलपमेन्ट बैंक र नगरकोट भक्तपुरमास्थित होटल भ्यु पोइन्टबीच बैंकका ग्राहक, सेयरधनी र … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक र केबी चित्रकार एन्ड कम्पनीबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र केबी चित्रकार एन्ड कम्पनी चार्टर्ड एकाउन्टेनबीच सम्झौता भएको छ । बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस ९ एक्सपेटेड क्रेडीट लस (ईसीएल) मोडल कार्यान्वयनका … पूरा पढ्नुहोस् »

असोज पहिलो सातादेखि काठमाडौंमा पुनः मेलम्ची

काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन … पूरा पढ्नुहोस् »

सामसङको ग्यालेक्सी ए०६ नेपालमा

काठमाडौं । सामसङको ए–श्रृंखलाअन्तर्गत ग्यालेक्सी ए०६ नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको कम्पनीले जनाएको छ । यो फोनमा पावरफुल ५० एमपी प्राइमरी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभामा मोदीसँग भेटवार्ता गर्ने तयारीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन आगामी असोजमा अमेरिकाको न्युयोर्क जाँदै छन् । २५ भदौदेखि १२ असोजसम्म हुने महासभामा सहभागी हुन अमेरिका पुगेका बेला … पूरा पढ्नुहोस् »

प्रचण्ड मान्छे भड्काउन खोज्दै छन्, तर सफल हुँदैनन् : प्रधानमन्त्री ओली

काठमाडौं । मंगलबार पोलिटब्युरो कमिटीको बैठकमा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले समाज भड्काउन खोजेको आरोप लगाएका छन् । ओलीले सत्ताविमुख भएपछि … पूरा पढ्नुहोस् »

सञ्चार मन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरुले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । उनीहरुले … पूरा पढ्नुहोस् »

बालेनको कार्यशैलीमाथि उपमेयर सुनिताको प्रश्न

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी … पूरा पढ्नुहोस् »

सरकारलाई राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्त पालना गर

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको समितिको बैठकले नेपालको संविधानको प्रस्तावना, धारा ४२ … पूरा पढ्नुहोस् »