शिखरपुर आसपास केन्द्र भएर भूकम्पको धक्का

काठमाण्डौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ। मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुर आसपास केन्द्र भएर बिहान ६ः११ बजे ४.२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले एक सय दिने अभियान सञ्चालन गर्ने

काठमाण्डौं । नेपाली कांग्रेसले आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। आगामी असोज १ … पूरा पढ्नुहोस् »

चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या

काठमाडौं । मलेसियामा एक नेपाली सिराहाका रुपेश यादवको हत्या भएको छ । उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका … पूरा पढ्नुहोस् »

टान अध्यक्षमा माओवादीका सागर पाण्डे विजयी

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा माओवादीका सागर पाण्डे विजयी भएका छन् । माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र … पूरा पढ्नुहोस् »

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न, ५ अर्ब बराबरको अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा आज सम्पन्न भएको छ । उक्त विशेष साधारणसभाले रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८ प्रतिशत … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकहरुलाई संगम स्विटमा १० प्रतिशत विशेष छुट

काठमाण्डौं । ज्योति विकास बैंकले काठमाडौँस्थित संगम स्विटमा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। सम्झौतापत्रमा हस्ताक्षरपश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले संगम स्विटको … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकहरूले बुद्ध एयरको टिकटमा छुट पाउने भएका छन् । नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रालिबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको ‘सिटिजन हिरोज कनक्लेभ’ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने कार्यक्रम “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सम्पन्न भएको छ । उक्त कार्यक्रम भदौ १४ गतेदेखि १६ गतेसम्म चितवनको सौराहास्थित पार्क सफारी रिजोर्टमा … पूरा पढ्नुहोस् »

नेपाल बारको आन्दोलन तत्काललाई स्थगित

काठमाडौं । न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच वार्ता भएको छ । प्रधान्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संयोजकत्व्मा रहेको समन्व्य समितिसँगकोवार्तामा … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न … पूरा पढ्नुहोस् »