बालकोट सामुदायिक सिकाई केन्द्र बालकोटको छैठौं बार्षिक साधारण सम्पन्न

भक्तपुर । बालकोट सामुदायिक सिकाई केन्द्र बालकोटको छैठौं बार्षिक साधारण सभा असोज १४ गते सुर्यबिनायक नगरपालिका वडा ३ बालकोटको कार्यालय भवनमा का.बा. अध्यक्ष जनक भण्डारीको प्रमुख अ‍ातिथ्य तथा अतिथि वडा सदस्य घनश्याम भट्टराईको उपस्थितिमा रहेको कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रम सानूकाजी के सी खनालको सभापतित्वमा भएको थियो। कार्यक्रममा ४० जनाको सहभागिता रहेको सभापति सानूकाजी के सी खनालले बताउनु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *