कुमारी बैंकको ब्याजदर स्थिर

कुमारी बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले असोजको ब्याजदर नै कात्तिकमा लागू हुने जनाएको छ । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत तोकेको छ । साधारण बचत खातामा ४.५१ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *