प्राइम बैंकको ब्याजदर ०.२५ प्रतिशत घट्यो

काठमाण्डौं । प्राइम बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ४.२५ प्रतिशत, रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको छ ।

यसअघि असोजमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ४.४० प्रतिशत, रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले साधारण बचतमा भने न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.९५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *