प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन प्रतिक्रियावादीहरू अभियानमा छन् : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । बिहीबार काठमाडौंमा नेकपा (एमाले) वाग्मती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी,विदेशी प्रतिक्रियावादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको … पूरा पढ्नुहोस् »

दिपावलीको लागि तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

काठमाडौं । सर्लाही धनकौल गाउँपालिका–२, मन्त्री टोल बस्ने ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो । दिपावलीको लागि आफ्नै घरको छतमा तार जोड्ने क्रममा करेन्ट लागेर … पूरा पढ्नुहोस् »

देउसीभैलो टोलीसित नाचे प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुन नसक्ने बताएका छन् । खुमलटारस्थित निवासमा राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा … पूरा पढ्नुहोस् »

यो हार बिर्सिन धेरै समय लाग्छ- साम्बा

काठमाडौँ । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै साम्बाले साफको फाइनलमा फेरी एक पटक उपविजेतामा … पूरा पढ्नुहोस् »

प्रहरीद्धारा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाइयो

काठमाडौं । नेपाल प्रहरीको के–नाइन कार्यालय महाराजगञ्जले कुकुर तिहारको अवसरमा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाएको छ । विगत ५५ वर्षदेखि औपचारिक रुपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै … पूरा पढ्नुहोस् »

साफमा उपविजेता बनेको महिला फुटबल टिमलाई तीन-तीन लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय … पूरा पढ्नुहोस् »

माओवादी र रास्वपा छिचिमिराको अवस्थामा

प्रमुख विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अझै सत्ता गुमाउनु पर्दाको पीडा बिर्सन नसकेको प्रष्ट देखिन्छ । सत्ताबाट बाहिरिँदा अझै ‘बहुला’ झै भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल –प्रचण्ड)ले गत … पूरा पढ्नुहोस् »

हाम्रो पहिचान लोप नहोस्

हामी नेपाली संस्कृति, परम्परा र धर्मका अधारमा निकै समुद्ध छौँ । आफ्नो परम्परा र संस्कृति बाहेक पनि हामी अरुका संस्कार र परम्परालाई उत्तिकै सम्मान गछौँ । धर्म निरपेक्ष संविधान निर्माण … पूरा पढ्नुहोस् »

आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने

काठमाडौं । तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण … पूरा पढ्नुहोस् »

सुरक्षण मुद्रण केन्द्रका विकल पौडेल र सफल श्रेष्ठ दोषी ठहर

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व स्टिकर छपाइमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र लगत अनुमान तयार पार्ने सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ । विशेष अदालतका … पूरा पढ्नुहोस् »