आज सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १७ सयले बढेर एक लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ६५ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १९६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *