प्रधानमन्त्रीको भ्रमणमा आम सहमतिको खाँचो

काठमाडौँ । पछिल्लो पटक प्रधानमन्त्री भएपछि खड्गप्रसाद ओली यही मङ्सिर १७ गते पहिलो औपचारिक विदेश भ्रमणका क्रममा चीन जाँदै छन् । यद्यपि, प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन केही … पूरा पढ्नुहोस् »

सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आज काठमाडौँ ल्याइने

काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आज बेलुकी हवाई मार्गबाट काठमाडौँ ल्याउन लागेको बताएको छ। काठमाडौँमा स्वर्णलक्ष्मी … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक ८ अंकले घट्यो

काठमाडौं । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक ८.३० अंक घटेको छ । नेप्से घट्दा सेयर बजारको परिसूचक नेप्से २७४८ अंकमा झरेको छ । बजार घट्दा कारोबार रकम पनि घटेको … पूरा पढ्नुहोस् »

नेपालमा भारत–चीन भन्दा युरोप–अमेरिकाले धेरै खेल्न खोज्दै छन् ?

काठमाडौ । अनेक प्रयास गर्दा पनि भारतले निम्तो नदिए पछि प्रधानमन्त्री खड्ग प्रसाद ओलीका निम्ति चीन भ्रमणमा जानू केही बाध्यता र केही भारतलाई घुर्क्याउन पनि आवश्यक परेको थियो । यही … पूरा पढ्नुहोस् »

अव्यवस्थित शहरीकरण नेपालको चुनौति : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्राकृतिक … पूरा पढ्नुहोस् »

ट्रम्पले रुस र युक्रेन मामिलाका लागि रिटायर्ड जर्नेललाई नियुक्त गरे विशेष दूत

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन मामिलाका लागि विशेष दूत नियुक्त गरेको घोषणा गरेका छन् । ट्रम्पले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार एवं अवकाशप्राप्त लेफ्टिनेन्ट जर्नेल किथ केलाङलाई … पूरा पढ्नुहोस् »

परराष्ट्र मन्त्री आरजु राणा चीन प्रस्थान

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा … पूरा पढ्नुहोस् »

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ … पूरा पढ्नुहोस् »

आत्मनिर्भर अर्थतन्त्रको जग बसालौँ

नेपालको अर्थतन्त्र लगातार ओरालो लागिरहेको छ । वैदेशिक ऋणको भारी थामी नसक्नुले बढेको छ । ठुला ठुला परियोजनाहरू अलपत्र जस्तै बनेका छन् । वार्षिक बजेटमा नाम मात्रको रहने पुँजीगत रकमको … पूरा पढ्नुहोस् »

भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा … पूरा पढ्नुहोस् »