दक्षिण कोरियामा विमान दुर्घटनामा ८५ को मृत्यु

काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा विमानमा सवार १८१ जनामध्ये ८५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने … पूरा पढ्नुहोस् »

नेपाल इको प्यानलमा कर्णालीका विद्यार्थी

काठमाडौं । कर्णालीका प्राविधिक क्षेत्रका विद्यार्थीले भक्तपुरस्थित नेपाल इको प्यानलको अध्ययन भ्रमण गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्राविधिक शिक्षालय चन्दननाथ ३ जुम्लाका विद्यार्थीले भक्तपुरको झौखेलस्थित … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति

काठमाडौं । ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८औं वर्ष … पूरा पढ्नुहोस् »

आइएमई ग्रुपको लगानीमा जालपादेवी केबलकारको शिलान्यास

काठमाडौं । कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो … पूरा पढ्नुहोस् »

घमण्ड नगरी विनयशील हुनोस् : प्रधानमन्त्री ओलि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शनिबार काठमाडौंमा आयोजित ५०औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रूपमा बाँच्न पाउने अवस्था सिर्जनाका निम्ति प्राप्त ज्ञान प्रयोग … पूरा पढ्नुहोस् »

ओलीको नजरमा चाकरी नगर्ने शत्रु हो : भुसाल

काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् । भुसालले आफ्नो विरोध गर्नेलाई केपी ओलीले … पूरा पढ्नुहोस् »

सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयाघातका कारण शुक्रबार राति निधन भएको छ । उनलाई हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिए पनि बचाउन नसकिएको पारिवारिक स्रोतको भनाइ छ । … पूरा पढ्नुहोस् »

माँ बगलामुखी उपभोक्ता साकोसद्वारा आयोजित १५ दिने उद्घोषण तालिम सम्पन्न

ललितपुर । माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा आयोजित १५ दिने उद्घोषण तालिमको समापन कार्यक्रम सहकारीको महिला समिति संयोजक अन्जु तण्डुकारको सभापतित्वमा तथा सहकारी केन्द्र नेपालको अध्यक्ष एवं राष्ट्रिय सहकारी … पूरा पढ्नुहोस् »

काभ्रेपलाञ्चोक बचत संघको २७ औं साधारण सभा

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष उदयराम कायस्थको सभाध्यक्षतामा भएको सभाको प्रमुख अथिति सहकारी विभागका रजिष्ट्रार … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको शाखा फिदिम र फुङलिङमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा … पूरा पढ्नुहोस् »