बैतडीमा भूकम्पको धक्का
काठमाडौं । बैतडीमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । बैतडीमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा … पूरा पढ्नुहोस् »
काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै पाँचौँ पूर्ण बैठक सकिएको छ । चितवनमा तीन दिन चलेको पाँचौँ पूर्ण बैठक श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको … पूरा पढ्नुहोस् »
काठमाडौं । ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अनुबन्ध गरेको छ । एक कार्यक्रमबीच दिपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । साथै ऐरीलाई … पूरा पढ्नुहोस् »
काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष … पूरा पढ्नुहोस् »
चिसो मौसममा वायुमण्डलमा देखिएको अदृश्य जलवाष्पका कारण सापेक्षिक आद्रता कम हुँदै जाने गरेको छ । उक्त मौसममा हावा बढी चल्ने पनि गर्दछ । मानिसले पानी प्रशस्त मात्रामा नपिउँदा शरीर सुख्खा … पूरा पढ्नुहोस् »
काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट, वन इट’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरूलाई केवल ७.९९ प्रतिशत को न्यून … पूरा पढ्नुहोस् »
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक … पूरा पढ्नुहोस् »
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एउटा अन्तरिक्षयान सूर्यको सबैभन्दा नजिक पुगेर मात्र होइन असाधारण तापक्रम रहेको त्यस क्षेत्रमा समेत सामान्य रुपमा काम गरेर इतिहास रचेको छ । यसअघि कुनै पनि अन्तरिक्षयानहरु … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाल राष्ट्रिय पुरुष कबड्डी टिमका कप्तान घनश्याम रोका मगरले भारतको प्रो कबड्डी लिगको उपाधि जितेका छन् । घनश्याम सम्मिलित हरियाणा स्टिलर्सले पटना पाईरेट्सलाई ३२,२३ ले पराजित गर्दै ११औं … पूरा पढ्नुहोस् »