हुन्डाईको नयाँ क्रेटाको नेपालमा बढ्दो आकर्षण

काठमाडौं । नेपालमा हुन्डाईको नयाँ क्रेटामा ग्राहकको आकर्षण बढ्दो छ । नेपालका लागि हुन्डाईका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार चालु आर्थिक वर्षको ४ महिनामै ३५० युनिट नयाँ क्रेटा बिक्री भएको … पूरा पढ्नुहोस् »

नेपाल कोरियामैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच २०२४ डिसेम्बर ५ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रका प्राथमिक लक्ष्यमा बिरामी रेफरल सेवामा सुधार र स्वास्थ्य सेवामा पहुँच … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ह्विल चेयर हस्तान्तरण

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटड लहान शाखाको तर्फबाट पदमोदय फाउन्डेसनलाई १० थान ह्विल चेयर हस्तान्तरण गरेको छ ।कम्पनीले विश्व अपाङग दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहामा आयोजित एक … पूरा पढ्नुहोस् »

एशियन लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशत ब्याज छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित … पूरा पढ्नुहोस् »

प्राइम बैंकको ठूलो सेयरधनी बन्यो रिलायबल नेपाल लाइफ

काठमाडौं । प्राइम कमर्सियल बैंकबाट तीनजना संस्थापक सेयरधनी सनेन्द्र बर्जाचार्य, नरेशलाल श्रेष्ठ र राजेश श्रेष्ठले गत आर्थिक वर्ष २०८०।८१ मा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका छन् । अघिल्लो … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा सम्पन्न भयो । सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८०।८१ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकलाई २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौं । सिटिजन्स् बैंकले बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बिहीबार बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख … पूरा पढ्नुहोस् »

खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आह्वान

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान)अध्यावधिक गर्न आह्वान गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम आन्तरिक राजश्व विभागद्वारा … पूरा पढ्नुहोस् »

एनएमबि बैंकलाई युएन वुमन डब्लुईपी अवार्ड

काठमाडौं । एनएमबि बैंकलाई युएन वुमन एशिया प्यासिफिकले २०२४ डब्लुईपी अवार्ड प्रदान गरेको छ । बैंकले लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गरेकोमा सम्मान उक्त अवार्ड पाएको हो । युएन … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपरमार्केट्सका ५४ सदस्य ६ दिनका लागि थाइल्यान्ड जाँदै

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले आफ्ना ५४ जना सदस्यलाई ६ दिन थाइल्यान्ड पठाउने भएको छ । ‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्रामा ५४ जना रहनेछन् । थाइल्यान्डमा रहँदा उनीहरुले त्यहाँको … पूरा पढ्नुहोस् »