प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो … पूरा पढ्नुहोस् »

अधिकारीबारे दरपिठविरुद्धको निवेदनमा मंसिर २३ गते सुनुवाइ

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा मंसिर २३ गते सुनुवाइ हुने भएको छ । जिल्ला सरकारी वकिल … पूरा पढ्नुहोस् »

सञ्चारकर्मीलाई धम्की दिनु निन्दनीय- महासङ्घ

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धरानका प्रमुख साम्पाङले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष … पूरा पढ्नुहोस् »

अब भारत भ्रमणको व्यवस्था मिलाउनुपर्छ- प्रधानमन्त्री ओली

काठमाडौं । चीनको औपचारिक भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने बताएका छन् । चार दिने भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका … पूरा पढ्नुहोस् »

‘चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता भएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले … पूरा पढ्नुहोस् »

लामो समयपछि नेपाली फिल्म ‘प्रेम गीता’बाट कम ब्याक गर्दै नायिका आशा 

काठमाडौँ । ग्रिन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा नेपाली कथानक चलचित्र  ‘प्रेम गीता’ को छायाङ्कन केही दिनदेखि काभ्रेमा जारी छ । चलचित्रको छायाङ्कन काभ्रे जिल्लाको पाँचखालबाट सुरु भएको हो । … पूरा पढ्नुहोस् »

एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको हो … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमले काठमाडौँलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित … पूरा पढ्नुहोस् »

महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैन- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । आज सिंहदरवारस्थित गृह मन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैंगीकक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ … पूरा पढ्नुहोस् »

नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न मन्त्री यादवको निर्देशन

विराटनगर । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनामा आज विराटनगरमा आयोजित … पूरा पढ्नुहोस् »