सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको … पूरा पढ्नुहोस् »

फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुक … पूरा पढ्नुहोस् »

चीनको भ्रमण सम्पन्न गरी प्रधानमन्त्री स्वदेश प्रस्थान

काठमाडौँ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैकको डिजिटल डिसेम्बर अभियान

काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैटौं संस्करण डिजिटल डिसेम्बर २०२४ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत बैंकका ग्राहकलाई डिसेम्बर महिनाभरि डिजिटल बैंकिङ अपनाउनका … पूरा पढ्नुहोस् »

लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध … पूरा पढ्नुहोस् »

विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले जित्यो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ । लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै विराटनगर किंग्सले जितेको हो । विराटनगरको जितमा ओपनर लोकेश … पूरा पढ्नुहोस् »

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मनाङमा नवनिर्मित भवन उद्‍घाटन

मनाङ, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मनाङ परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ … पूरा पढ्नुहोस् »

भुटानका राजा शुक्रबार नेपाल आउँदै

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही शुक्रबार नेपाल आउने भएका छन् । उनी २१ गते काठमाडौं आउने भएका हुन् । उनी बिहान काठमाडौं आइपुग्ने र केही घण्टा … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ को बिन्दुमा कायम भएको … पूरा पढ्नुहोस् »

माओवादी अध्यक्ष प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई ‘गणतन्त्र नायक सम्मान’ दिइएको छ । गणतन्त्र सेनानी कोषले उनलाई बुधबार उक्त सम्मान … पूरा पढ्नुहोस् »