रामजानकी विवाह, अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका … पूरा पढ्नुहोस् »

एसबिआई मर्चेण्ट बैकिङको अध्यक्षमा विकास आनन्द नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालकमा विकास आनन्द नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको ६६ औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई चितवन लगियो

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई काठमाडौंबाट आज बयानका लागि चितवन लगिएको छ । चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको … पूरा पढ्नुहोस् »

एनपीएलमा आज विराटनगरविरुद्ध सुदूरपश्चिम, चितवन र पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुदै

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदै छ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत … पूरा पढ्नुहोस् »

उपचुनावमा रास्वपाका १० जनाले कटाएनन् ५० मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पद जितेको छ । यो पदमा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भइन् । रास्वपाकी श्रेष्ठ २९०२ मत … पूरा पढ्नुहोस् »

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । उनी ५ हजार ३ सय ३४ मतसहित … पूरा पढ्नुहोस् »

दीपल सोनु निगमको ‘कन्सर्ट’को मुख्य प्रायोजक

काठमाडौं । दीपल बलिउड गायक सोनु निगमको कन्सर्टको मुख्य प्रायोजक हुने भएको छ। दीपलले पुस १० गते हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सातौं वार्षिकउत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक … पूरा पढ्नुहोस् »

दुई वटा सुई लगाउँदा निको होला त एड्स रोग ?

काठमाडौँ । एड्सको असर शारीरिक रूपमा जति हुन्छ त्यो भन्दा धेरै सामाजिक रूपमा हुन्छ । आज पनि कसैलाई एचआइभीरएड्स भयो भने उसलाई धेरै नराम्रो दृष्टिले हेरिन्छ । तर अब भने … पूरा पढ्नुहोस् »