लामिछानको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेसी आगामी चैत १८ गतेका लागि सरेको छ । सोमबार न्यायाधीश हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा हेर्न नभ्याइनेमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली बेइजिङमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार … पूरा पढ्नुहोस् »

सहकारी ठगीमा पक्राउ लामिछानेको बयान काठमाडौंमा सकियो

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौंमा सकिएको छ । शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः … पूरा पढ्नुहोस् »

जनकपुरको लगातार दोस्रो जित

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । आज भएको एनपिएलको तेस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार … पूरा पढ्नुहोस् »

एक सातामा धरहराबाट करिब १५ लाख राजस्व सङ्कलन

काठमाडौँ । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर ९ गतेदेखि … पूरा पढ्नुहोस् »

बढ्यो सेयर बजार

काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । कारोबार रकमले साढे १० अर्ब नाघेको छ … पूरा पढ्नुहोस् »

सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै

तनहुँ । “बस्ने घर नभए पनि बाँझो जमिनलाई उपयोग गर्दै सुन्तलाखेतीमा लागेको छु”, तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी निवासी मोहन रानाभाटले भने,“यहाँ बस्ने अवस्था छैन ।” उहाँ म्याग्दे–१ थानसिंस्थित जङ्गल बनेको … पूरा पढ्नुहोस् »

कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै

काठमाडौं । कीर्तिपुर नगरपालिकामा मेयरका लागी उपनिर्वाचनको मतगणना जारी हुँदा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको मतान्तर घटेको छ । केहि समय अगाडि ५ सय मतान्तरले अग्रता लिएका डंगोलको अहिले भने … पूरा पढ्नुहोस् »

पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकेका छन् ।  अध्यक्ष ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण … पूरा पढ्नुहोस् »

रवि लामिछाने सहित ३ जनालाई पक्राउ गर्न पर्सा प्रहरीले माग्यो अनुमति

काठमाडौँ । सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३ जनालाई पक्राउ गर्न पर्सा प्रहरीले पनि अदालतसँग अनुमति माग गरेको छ । वीरगञ्ज महानगरपालिका– ६, आदर्शनगरमा सञ्चालित … पूरा पढ्नुहोस् »