उपरथी र एआईजीले विदेश भ्रमण गर्दा रातो पासपोर्ट प्रयोग गर्न पाउने

काठमाडौं । नेपाली सेनाका उपरथी, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरिक्षक (एआईजी) र राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकले पनि विदेश भ्रमण गर्दा … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ । महानगरपालिकाको १६ औँ अधिवेशनमा प्रमुख बालेन साहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण … पूरा पढ्नुहोस् »

हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै, फोहरमैला व्यवस्थापन गर्न कठिन

मनाङ । हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै गएको छ । चिसोका कारण यहाँको फोहरमैला व्यवस्थापन गर्न कठिन भएको छ । सदरमुकामस्थित चामे गाउँपालिकाले अध्यधिक चिसोका कारण दैनिक रूपमा उठाउँदै … पूरा पढ्नुहोस् »

साताको पहिलो दिन आज सेयर बजार २१.१२ अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २१.१२ अंक घटेको छ । आज सेयर बजार घटेसँगै नेप्से परिसूचक २६०९ मा कायम भएको छ । कारोबार रकम सामान्य बढेको छ … पूरा पढ्नुहोस् »

संबिधान संशोधनको विषयमा सक्रियतापूर्वक काम भइरहेको छ- शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् । आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले … पूरा पढ्नुहोस् »

अर्काको काँध चढेर राज गर्नेको दिन सकिए- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् । आज (आइतबार) नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले … पूरा पढ्नुहोस् »

सगरमाथा क्षेत्र पुगेको सडकको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने 

काठमाडौँ । सोलुखुम्बु लुक्ला नजिकै सुर्केसम्म पुगेको सडक उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटक सडक’ उद्घाटन २० पुसमा … पूरा पढ्नुहोस् »

हेलिकप्टरमा सवार ५ जना साँगाबाट गाडीमा आए काठमाडौं

काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा सवार ५ जना यात्रु साँगाबाट गाडीमा काठमाडौं आएका छन् । हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकास्मिक ल्याण्ड गरेको हेलिकप्टर भने प्राविधिक परिक्षणपछि मात्रै काठमाडौं … पूरा पढ्नुहोस् »

नेपाली सिरियल ‘कोरस’ सार्वजनिक

काठमाडौँ । नेपाली सिरियल ‘कोरस’ सार्वजनिक भएको छ । मौनता श्रेष्ठको लेखन, जीवन गौतमको निर्देशन रहेको सिरियल ‘कोरस’ समसामुहिक विषयमा तयार गरिएको निर्माण पक्षले जानकारी दिएको छ । डम्बर राईको … पूरा पढ्नुहोस् »

विकास निर्माणको काम प्रकृतिमैत्री ढंगले गरौँ- उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् । आइतबार सोलु दुधकुण्ड नगरपालिकाको … पूरा पढ्नुहोस् »