जो बाइडेनले आफ्नो छोरालाई गम्भीर अपराधको सजायबाट आममाफी दिए

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई औपचारिक रुपमा माफी दिएका छन् । उनका छोरा हन्टर दुई आपराधिक मुद्दामा दोषी पाइएका थिए। एक विज्ञप्तिमा राष्ट्रपति जो बाइडेनले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । हिमालयन एअरलाइन्सको … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिका १६ मा रास्वपाको विजयी र्‍याली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिका १६ मा विजयी र्‍याली निकालेको छ । आइतबारको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अध्यक्ष उम्मेदवार रोजिना श्रेष्ठ विजयी … पूरा पढ्नुहोस् »

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी विजयी

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत … पूरा पढ्नुहोस् »

काठमाडौं गुर्खाज १११ रनमा समेटियो

काठमाडौं । सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा … पूरा पढ्नुहोस् »

शान्तिपूर्ण र उत्साहजनकरूपमा ६२ प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौं । शनिबार भएको उपनिर्वाचनमा रिक्त ४१ स्थानमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले आइतबार साँझ विज्ञप्ति जारी गर्दै मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको … पूरा पढ्नुहोस् »

आइएमइद्वारा रोकायालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण

काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सुरु

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गते देखि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली नेतृत्वमा ३८ जना उद्योगी व्यवसायी चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा ३८ जना उद्योगी व्यवसायी चीन भ्रमणमा जाँदै छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल चीन भ्रमणमा जान लागेको हो । … पूरा पढ्नुहोस् »

‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड

काठमाडौं । एमएडब्लू ग्रुपले ‘फोटोन ग्लोबल अवार्ड २०२४’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ । विद्युतीय सवारी साधनको क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लुले विश्वव्यापी मञ्चमा अवार्ड हात … पूरा पढ्नुहोस् »