१७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौं । काठमाडौंको सेतोपुलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना युवकले डेरामा लगेर बलात्कार गरेका हुन् । घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएपछि … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । मंगलबार बसेको … पूरा पढ्नुहोस् »

दक्षिण कोरिया विमान दुर्घटनामा उद्धार गरिएका २ बाहेक सबैको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको छ । विमानमा सवार १८१ जनामध्ये २ जना जीवितै उद्धार गरिएको … पूरा पढ्नुहोस् »

माओवादी पहिलो भए सुशासनको युग सुरु हुन्छ- प्रचण्ड

काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी पहिलो भए देशमा सुशासनको युग सुरु हुने बताएका छन् । खबरदारी सभामा उनले आफ्नो पार्टी पहिलो भए देशमा सुशासन कायम हुने र … पूरा पढ्नुहोस् »

लुक्लाबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि…

काठमाडौँ । लुक्लाबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ । चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नुपरेको हो । हेलि एभरेष्टको ९ एन-एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ५ सयले घटेको छ । आज सुन तोलामा एक लाख ५० हजार २०० मा … पूरा पढ्नुहोस् »

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो

काठमाडौँ । दक्षिण कोरियामा दुर्घटनाग्रस्त जेजु एयरको विमानमा मृत्यु हुनेको संख्या १२० पुगेको छ । मिडिया रिपोर्टका अनुसार हाल उद्धार कार्य जारी रहेको छ भने २ जनाको सकुशल उद्धार गरिएको … पूरा पढ्नुहोस् »

वाइवाइको थोक विक्रेतालाई उपहारै उपहार, लक्कि ड्रबाट धरानको प्रेमले जिते बाइक

काठमाण्डौं । वाइवाइ थोक विक्रेता उपहार योजनाको लक्कि ड्र मार्फत बम्पर उपहार मोटरसाइकल वितरण इटहरी, धरानको देउरालीस्थित पाथीभरा सप्लायर्सका प्रेम श्रेष्ठले हिरो एक्स प्लस मोटरसाइकल जित्दै वाइवाइ थोक विक्रेता उपहार … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले बजारमा अत्यधिक तरलता भएपछि ७० अर्ब तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ … पूरा पढ्नुहोस् »

नेपालका १० वर्षे बालकले करातेमा जिते स्वर्ण

भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्णपदक जितेको हो । १० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्धार्थ रानाले स्वर्णपदक … पूरा पढ्नुहोस् »