एमाले अध्यक्ष ओलीको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

आज केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।

प्रतिवेदनमा नयाँ राजनीतिक कोर्सका ६ महिना, अर्थतन्त्रमा सुधार, संक्रमणकालीन न्याय, सहकारी क्षेत्रको बेथितिमा हस्तक्षेप, बचतकर्तालाई न्याय र अनियमिततामा संलग्नलाई सजाय, अस्थिरता अराजकता र प्रायोजित निराशाका प्रयासलगायत विषय उल्लेख छ। प्रतिवेदनमा कांग्रेससँग किन सहकार्य गर्नुपर्‍यो र दुई दलबिचको गठबन्धन सरकारले गरेका कामकारबाहीको फेहरिस्त प्रस्तुत गरिएको छ ।  

४७ पृष्ठ लामो प्रतिवेदनमा देशमा बढ्दो अराजकता, भूराजनीतिक अवस्था, पार्टीको आगामी कार्ययोजनालगायतका विषय समेटिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *