काठमाडौं । अर्थबजार डटकमकी संवाददाता नमिता दुलाललाई पितृ शोक परेको छ। दुलालका पिता लिलानाथ दुलालको ८१ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो। दुलाल लामो समय देखि दमको बिरामी थिए । लिलानाथ दुलालको अन्तिम दाहसंस्कार हिजो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।