भक्तपुर जिल्ला बचत संघद्वारा बस्तु तथा सेवा व्यवस्थापन तालिम आयोजना

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको बस्तु तथा सेवा व्यवस्थापन तालिम सम्पन्न भएको छ । पुष १६ गते संघको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा सिटी … पूरा पढ्नुहोस् »

विविध कार्यक्रम गरी सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाउन महासंघको आव्हान

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई विशेष रुपमा मनाउन अपिल गरेको छ । सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा … पूरा पढ्नुहोस् »

मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, … पूरा पढ्नुहोस् »

बझाङमा दुई जीप दुर्घटना, पाँचजनाको मृत्यु

काठमाडौं । बझाङ जिल्लामा एकै दिन दुईवटा जीप दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका छन् । बझाङको मष्टा गाउँपालिका–१ मा बिहीबार राति जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका … पूरा पढ्नुहोस् »

बालगायक परियारको निधनमा प्रधानमन्त्रीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनले आफू दुःखी भएको बताएका छन् । बिहीबार बालगायक परियारको उपचारका क्रममा निधन भएको थियो । सो खबरले आफू धेरै दुःखी … पूरा पढ्नुहोस् »

बुध्द एयरको इमर्जेन्सी ढोका खोलेका दुई यात्रुलाई १,१ लाख रुपैयाँ जरिबाना

काठमाडौं । बुध्द एयरका दुई उडानका क्रममा ‘इमर्जेन्सी’ ढोका खोलेका यात्रुलाई जरिवाना गरिएको छ । विमानको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई १,१ लाख रुपैयाँ जरिवाना तिराइएको थियो । यसरी यात्रुले … पूरा पढ्नुहोस् »

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकहरुलाई यती एयरलाइन्सबाट यात्रा गर्दा आकर्षक छुट

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकहरुलाई यती एयरलाइन्सबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । आइ.सि.एफ.सि. र यती एयरलाइन्सबीच भएको सम्झौता अनुरुप आइ.सि.एफ.सि.का ग्राहकहरुलाई यती एयरलाइन्सको हवाई टिकट खरिद … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश , सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड २०६३ साल पौष १८ गते स्थापना भएको बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको … पूरा पढ्नुहोस् »

इन्भेष्टमेण्ट मेगा बैंकसँगको सहकार्यमा दिपल इभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै

काठमाडौं । दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले दीपलका गाडीमा नयाँ वर्ष स्कीम ल्याएको छ । कम्पनीले ल्याएको न्यू इयर स्कीममा ४।९९ प्रतिशत निश्चित ब्याजदरमै गाडी किन्न कर्जा सुविधा उपलब्ध हुने … पूरा पढ्नुहोस् »