‘जय ट्रफी मेन्स एलिट कप-२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा

काठमाडौँ । ‘जय ट्रफी मेन्स एलिट कप-२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट संघले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको … पूरा पढ्नुहोस् »

शेरा दरबारको जग्गा फिर्ता ल्याउन प्रचण्डले गरे सरकारलाई आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबारको जग्गा फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका छन् । बिहीबार राज्य व्यवस्थापन तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

भाइरल बालगायक सचिन परियारको निधन

काठमाडौं । भाइरल बालगायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भाइरल बालगायकका रुपमा परिचित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध … पूरा पढ्नुहोस् »

कर्णाली बैंकले निक्षेप फिर्ता गर्दै, बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकता

काठमाडौं । कर्णाली विकास बैंकले निक्षेप फिर्ता गर्न थालेको छ । नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएसँगै बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई रकम भुक्तानी गर्ने … पूरा पढ्नुहोस् »

सिबिफिन अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल दोहोरिने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल दोहोरिने भएका छन् । शुक्रबार हुने सिबिफिनको नयाँ निर्वाचनले अध्यक्ष पौडेललाई पुनः दोहोर्‍याउने भएको हो । दुई वर्षे … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको भाउ फेरी बढेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको भाउ आज ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार … पूरा पढ्नुहोस् »

नर्भिक अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जनहरु डा. नितिश विक्रम देव र डा. रुपेश ओडको नेतृत्वमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु भएको छ । बालबालिकामा देखिने हाडजोर्नी, हातखुट्टा र … पूरा पढ्नुहोस् »

आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ता नदिए आन्दोलन गर्ने

काठमाडौं। आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ता नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले बुधबार चिकित्सा शिक्षा आयोगका सहअध्यक्षहरु स्वास्थ्य र शिक्षा मन्त्रीसमक्ष ज्ञापनपत्र … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफबाट एमडीआरटी २०२५ का लागि ४० जना सदस्य बन्न सफल

काठमाडौं । अभिकर्ताहरूको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरू एमडीआरटी … पूरा पढ्नुहोस् »