नेकपा एमालेको केन्द्रिय समिति बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक जारी भएको छ । गत आइतवार देखी काठमाडौंमा सुरू भएको केन्द्रिय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहेेको हो । … पूरा पढ्नुहोस् »

सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी

नवलपरासी । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत … पूरा पढ्नुहोस् »

बलात्कार अभियोगमा पूर्वमेयर जेल चलान

काठमाडौं । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी घरमा काम गर्न राखिएकी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा जेल चलान भएका छन् । शिवाकोटीलाई प्रहरीले मंसिर २४ मा नियन्त्रणा लिएको … पूरा पढ्नुहोस् »

शक्तिशाली भूकम्पले हल्लाए पनि नेपालका यी जिल्लाको स्थिति सामान्य

काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिंगे काउन्टीमा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि … पूरा पढ्नुहोस् »

‘पर्यटक बसपार्क’ निर्माण गर्न माग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताएका छन् । अस्थायी बसपार्कको निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौं … पूरा पढ्नुहोस् »

आज सुनको मुल्य स्थिर

काठमाडौँ । आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेर तोलामा एक लाख ५२ हजारमा कारोबार … पूरा पढ्नुहोस् »

तिब्बतको सिजाङ्ग क्षेत्रमा केन्द्र बिन्दु भएर गएको शक्तिशाली भुकम्पबाट अहिलेसम्म ५३ जनाको मृत्यु

तिब्बतको सिजाङ्ग क्षेत्रमा केन्द्रबिन्दु भएर आज विहान करिब ६:५०:०२ बजेदेखि ६:५०:५३ बजेसम्म गएको ७.१ रेक्टर स्केलको भुकम्पमा परि ५३ जनाको मृत्यु र सयौं सर्वसाधारण घाइते भएको खबर प्राप्त भएको छ … पूरा पढ्नुहोस् »

भूकम्पबाट क्षति भए,नभएको विवरण संकलन गर्न प्रहरी युनिटलाई निर्देशन

काठमाडौं । नेपाल प्रहरीले भूकम्पबाट क्षति भए,नभएको विवरण संकलन गर्न सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले देशभरका प्रहरी युनिटलाई स्थानीयस्तरमा पुगेर क्षति भए अथवा नभएको जानकारी संकलन गर्न … पूरा पढ्नुहोस् »

पूर्वी नेपाल र तिब्बतको सीमामा ७ म्याग्नेच्युडको भूकम्प

काठमाण्डौं । तिब्बत र नेपालको सीमामा ७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको केन्द्र डिंगे कान्टी नेपालको पूर्वी पहाड नजिकै पर्छ। त्यसैले भूकम्पको … पूरा पढ्नुहोस् »

एसबिआई बैंकद्वारा ७ नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा … पूरा पढ्नुहोस् »