यात्रुवाहक विमान र हेलिकप्टरबिच दुर्घटना,जीवित हुने सम्भावना न्यून

वासिङ्टन डिसी । अमेरिकाको वासिङ्टन डिसीमा स्थानीय समयअनुसार बुधबार राति यात्रुवाहक विमान र हेलिकप्टरबिच ठक्करपछि भएको दुर्घटनामा कोही पनि जीवित हुने सम्भावना न्यून भएको अधिकारीहरूले बताएका छन् । यसअघि जीवितहरूको … पूरा पढ्नुहोस् »

सदन र सडकबाट अध्यादेशको विरोध गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको बैठकले सरकारले हालै ल्याएका ६ वटा अध्यादेशको विरोध गर्ने निर्णय … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसको २६ औं वार्षिकोत्सव, सदस्यहरु सम्मानित

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले बिविध कार्यक्रम आयोजना गरी २६ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी … पूरा पढ्नुहोस् »

आठौं चेम्बर एक्स्पो आजदेखि सुरु

काठमाण्डौं । नेपाल चेम्बर अफ कर्मसद्वारा आयोजित ‘आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ … पूरा पढ्नुहोस् »

एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तार, ८६ स्टेसन सञ्चालन

काठमाण्डौं । दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले नेपालभरि कुल ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेसनहरू स्थापना गरेको छ। पर्यावरण(मैत्री यातायात अपनाउने प्रतिबद्धता अनुरुप यी ईभी चार्जिङ स्टेसनहरूको स्थापना … पूरा पढ्नुहोस् »

उद्यम गर्नका लागि उद्यम सेन्टरको पनि स्थापना हुनुपर्ने : यमुना श्रेष्ठ

काठमाडौं । बीआईडी नेपालका प्रमुख यमुना श्रेष्ठले महिला उद्यमशीलताले तुलनात्मक रुपमा फड्को मारेको बताएकी छन् । नेपाली कांग्रेसले आयोजना गरेको स्टार्टअप तथा एसएमई सम्मेलनमा उनले यस्तो बताएकी हुन् । ‘नेपालमा … पूरा पढ्नुहोस् »

इन्भेष्टमेण्ट मेगा बैंकले बिक्रीमा राख्यो २५ वटा मोटरसाइकल

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विभिन्न कम्पनीका २५ वटा गाडी (सवारी) बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा देशभरिका विभिन्न शाखा कार्यालयमा रहेका २५ वटा २ पाङ्ग्रे मोटरसाइकल बिक्रीमा … पूरा पढ्नुहोस् »

शिक्षकहरूले गरे चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं। नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघले आन्दोलनको घोषणा गरेको हो । माघ २० गते सबै शिक्षककर्मचारीले फेसबुक वालमा … पूरा पढ्नुहोस् »

शहीदहरूको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहीद दिवस मनाएको छ । हरेक वर्ष माघ १६ गते शहीदहरूको स्मरणमा दिवस मनाउने गरिन्छ । सोहीअनुसार आज लैनचौरमा शहीदहरूको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको … पूरा पढ्नुहोस् »

महिला टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । मलेसियामा जारी यू-१९ महिला टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सुपरसिक्सका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो । जसमा सुपरसिक्सको समुह १ बाट भारत र … पूरा पढ्नुहोस् »