काठमाडौँको कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी

नुवाकोट। नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले … पूरा पढ्नुहोस् »

सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपातहुँदा जनजीवन प्रभावित

सङ्खुवासभा । जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपातहुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए । उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का … पूरा पढ्नुहोस् »

शीतलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालय बन्द

रौतहट । मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको शीतलहरसंगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द हुन थालेको छ । बिहानैदेखि लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले … पूरा पढ्नुहोस् »

कोटका खल्ति छामेका बिर्स्यौ

जोस लढाउँ होस बढाउँबृद्धाहरुमा माया चढाउँ ।बोल्न आंट हुन्न उनिमाभन्छन साथ हुन्न जुनिमा ।१ हिडने डुल्ने छैन आधारआशिष मिल्छ गर उद्धार।कोटका खल्ति छामेका बिर्स्यौभार तिर्नमा अहिले तर्स्यौ ।२ सदभावका मायाथे … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा निर्मित पुस्तकालय भवन उद्‌घाटन

काठमाण्डौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा निर्माण गरेको पुस्तकालय भवनको उद्घाटन गरेको छ। … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाखको दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम बिमितको घरमै शुक्रबार ९पुष ५०मा सम्पन्न गरेको छ । कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत रु १५ लाखको … पूरा पढ्नुहोस् »

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको २६ औं साधरण सभा

बराहक्षेत्र २ चतरास्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले २६ औं बार्षिक साधरण सभा तथा २७ औं स्थापना दिवस सम्पन्न गरेको छ । २०५५ सालमा स्थापना भएको सहकारीले आफ्नो शेयर सदस्य … पूरा पढ्नुहोस् »

ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालित नागरिकले ल्यायो अत्याधुनिक लेभल थ्री आईसीयू सञ्चालनमा

काठमाडौं । ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक अस्पतालले ९ शैयाको अत्याधुनिक लेभल थ्री आईसीयू सञ्चालनमा ल्याएको छ । योभन्दा पहिले लेभल वान, टुमा सेवा दिरहेको अस्पतालले लेभल थ्री सुरु … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षरोपण गर्ने घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षरोपण गर्ने घोषणा गरेको छ । बैंकले चालु आर्थिक वर्षमा … पूरा पढ्नुहोस् »

भाटभटेनीद्वारा प्रवर्द्धित एग्रिवस्तुले किसानसँगको सहकार्यमा उत्पादन र भण्डारण सुरु गर्ने

काठमाडौं । चितवन र धादिङमा उत्पादित तरकारी र फलफूल खेर जान नदिन एग्रिवस्तु चिस्यान केन्द्रले किसानहरूसँग सहकार्य गर्दै उत्पादनको खरिद र भण्डारण सुरु गर्ने जनाएको छ । चिस्यान केन्द्रले पहिलो … पूरा पढ्नुहोस् »