नेपाल एसबिआई बैंकको ३१ औं वार्षिक साधारण सभा सम्पन्न,१०.६५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीमा १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »

माघ १ गतेदेखि प्रधानमन्त्री कप टी २० महिला राष्ट्रिय क्रिकेट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ १ देखि सुरु हुने भएको छ । … पूरा पढ्नुहोस् »

फिल्म ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक

काठमाडौँ । फिल्म ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको गीतमा हर्क साउदको शब्द तथा रिकेश गुरुङको एरेन्ज रहेको छ । समीक्षा … पूरा पढ्नुहोस् »

हिउँ महोत्सवमा हिउँकै महल, हिउँकै मूर्ति

चीन र रुसको सीमामा ३७औं हारबिन बरफ तथा हिउँ महोत्सव २१ डिसेम्बरदेखि सुरु भएको छ । माइनस २५ डिग्री तापक्रममा हिउँका विभिन्‍न संरचनाहरू तयार गरिएका छन्, जहाँ प्रत्‍येक वर्ष ३ … पूरा पढ्नुहोस् »

भाडा नतिरेपछि घर मालिकले उखेलेर लगे घरको ढोका र झ्याल

पेरिस । फ्रान्समा जाडो मौसममा घर भाडामा बसिरहेका मानिसहरूलाई निकाल्न पाइन्न । फ्रान्समा मात्रै होइन अधिकांश युरोपेली देशमा यही नियम छ । भाडामा बस्नेले भाडा तिरेनन् भने पनि उनीहरूलाई घरबाट … पूरा पढ्नुहोस् »

‘ब्लुफिन टुना’ १८ करोड रुपैयाँमा बिक्यो

टोकियो । जापानमा एउटा ब्लुफिन टुना झन्डै १८ करोड नेपाली रुपैयाँमा विक्री भएको छ । मोटरसाइकलकै आकार र तौल भएको उक्त ब्लुफिन टुना टोकियोको एउटा सुशी रेस्टुराँले किनेको हो । … पूरा पढ्नुहोस् »

न्यूयोर्कले सवारी साधनबाट जाम शुल्क

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क सहरमा भिडभाड गरेर सडकमा जाम गरेको शुल्क लिन थालिएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी उक्त शुल्क लागू भएको हो । योसँगै तोकिएको स्थानमा छिर्ने … पूरा पढ्नुहोस् »

विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भइरहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक … पूरा पढ्नुहोस् »

ब्रेन एण्ड न्युरो साइन्स सेन्टर लाजिम्पाटमा सञ्चालन

काठमाडौं । ब्रेन एण्ड न्युरो साइन्स सेन्टर (बीएएनसी) लाजिम्पाटमा सञ्चालनमा आएको छ । मानसिक स्वास्थ्य प्रवर्द्धन र अनुसन्धान गर्ने लक्ष्यसहित सेन्टर सञ्चालनमा ल्याइएको जनाइएको छ । शुभारम्भ कार्यक्रममा वरिष्ठ मानसिक … पूरा पढ्नुहोस् »

इन्टरनेटमा देखिने तस्वीरले हाम्रो दृष्टिकोणमा कसरी परिवर्तन ल्याउँछ

सामाजिक सञ्जाल तथा इन्टरनेटमा हामीले जुन तस्वीरहरू देख्दछौं त्यसले बाहिरी दुनियाँलाई हेर्ने हाम्रो दृष्टिकोणमा व्यापक असर पार्दछ । हामी हरेक दिन डिजिटल तस्वीरहरुबाट घेरिएका हुन्छौं। ती तस्वीरहरू हाम्रो सोसल मिडिया … पूरा पढ्नुहोस् »