पार्टीमा भिन्न मत राख्नेलाई कुण्ठित गरिने छैन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भिन्न मत वा आलोनाको स्वतन्त्रतालाई कुण्ठित नगरिने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा बोल्दै … पूरा पढ्नुहोस् »

मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने, ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा

चितवन । चितवन जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्यो

काठमाडौं । अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । वातावरणविद् … पूरा पढ्नुहोस् »

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान  ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि … पूरा पढ्नुहोस् »

हमासले इजरायलका २४ बन्दी रिहा गर्न सहमत

गाजा । हमासले इजरायलका ३४ बन्दी रिहा गर्न सहमत भएको छ । इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा ३४ बन्दीहरूलाई रिहा गर्न तयार रहेको जनाइएको हो । प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौँ । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेर तोलामा एक लाख ५२ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार … पूरा पढ्नुहोस् »

लामिछानेको तर्फबाट कानून ब्यावसायीले थुनछेक बहस गर्दै

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रबि लामिछानेको आज कास्की जिल्ला अदालतमा लामिछानेको तर्फबाट कानून ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन् । जिल्ला न्यायाधीश नितिश राइको इजलाशमा आजदेखि रबि लामिछानेको … पूरा पढ्नुहोस् »

भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल

काठमाडौं । भारी हिमपातपछि हिमआँधीको पूर्व चेतावनी दिँदै अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । … पूरा पढ्नुहोस् »

पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना रहेको हो । हिजो … पूरा पढ्नुहोस् »

सिटिजन लाइफ इन्स्योरेन्सले गर्‍यो सम्पत्ति शुद्धीकरण निवारण तालीम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम आयोजना गरेको छ । महोत्तरीको बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत … पूरा पढ्नुहोस् »