जनताले वर्तमान सरकारको विकल्प खोजिरहेका छन्- नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेका छन् । मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक २४ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २४ दशमलव ५० अङ्कले वृद्धि भई दुई हजार छ सय ५७ दशमलव ७७ को बिन्दुमा कायम भएको हो … पूरा पढ्नुहोस् »

फिल्म ‘एक्टर: टेक वान’ को रिलिजमा अल्पकालीन रोक

काठमाडौं । जिल्ला अदालत काठमाडौँले फिल्म ‘एक्टर: टेक वान’ को रिलिजमा अल्पकालीन रोक लगाएको छ । बुधबारदेखि रिलिज हुन लागेको यस फिल्मको रिलिजमा माघ २२ सम्म रोक्न अदालतले अल्पकालीन आदेश … पूरा पढ्नुहोस् »

अछाममा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या भएको आशंका, संलग्न पाँच पक्राउ

अछाम । अछाममा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या भएको आशंका गरिएको छ, र यस घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको … पूरा पढ्नुहोस् »

गृहमन्त्रीसँग भारतका अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् । मङ्गलवार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल प्रयोग सम्बन्धी कानुन बनाउँदै सरकार

काठमाडौं । सरकारले सामाजिक संजालको गलत प्रयोगबाट समाजमा घट्ने घट्ना, कालोबजारी, सामाजिक तथा व्यक्तिगत द्वन्द्व नियन्त्रणका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन निर्माण गर्नका लागि विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ … पूरा पढ्नुहोस् »

सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने बताएका छन् । आज मङ्गलवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले … पूरा पढ्नुहोस् »

संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छ- महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा संसदमा उपस्थिति, सरकारले ल्याएको अध्यादेश, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम … पूरा पढ्नुहोस् »

महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र स्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा लागेको डढेलो सोमबार देखि नियन्त्रणमा आएको छ । गत मंगलबार दिउँसो देखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडा स्थित महाभारत जंगल … पूरा पढ्नुहोस् »