आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने

काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ । उनलाई म्याद थपका लागि अदालत पेश गर्न लागिएको हो । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति … पूरा पढ्नुहोस् »

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ । बैठक १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ। बैठकमा संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा रणनीति तय गर्नुका साथै आउँदो अधिवेशनमा प्रस्तुत … पूरा पढ्नुहोस् »

पाथीभरा केबुलकार विवादबारे गृहमन्त्रीले तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै

काठमाडौँ । ताप्लेजुङस्थित पाथीभरा केबुलकारको विषयमा बढेको विवादले सिर्जना भएको तनाव कम गर्न गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् । गृहमन्त्री लेखकले मंगलबार ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका सांसदहरुसँग छलफल … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलबाट सोनाम ल्होसारको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायले मनाउने सोनाम ल्होसार पर्वको शुभारम्भ गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा दीप प्रज्वलन गरी राष्ट्रपतिले सोनाम ल्होसारको शुभारम्भ … पूरा पढ्नुहोस् »

ट्रम्पको संकेत- माइक्रोसफ्टले टिकटकको अमेरिकी व्यवसाय किन्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी व्यवसाय किन्न सक्ने संकेत गरेका छन् । ट्रम्पले टिकटक किन्नको लागि बोली युद्ध हेर्न चाहेको बताएका छन् । ट्रम्पलाई … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको पुँजी १४ प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सले १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ १४ गते बसेको बैठकले फागुन ११ गते काठमाडौंमा बिहान … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार … पूरा पढ्नुहोस् »

भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमोड गरी प्रसार गरेमा वा सेयर गरेमा पाँच लाख जरिबाना !

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा पुर्‍याएको छ । प्रतिनिधिसभामा पुर्‍याइएको विधेयक दर्ता प्रक्रियामा रहेको संसद् सचिवालय स्रोतले जानकारी गराएको छ । सरकारले तयार पारेको विधेयकमा सामाजिक … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको औपचारिक उद्घाटन

ललितपुर। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विधिवत् उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ललितपुरको हरिहरभवन पुल्चोकमा प्राधिकरण कार्यालयको औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । … पूरा पढ्नुहोस् »

संसदमा एक भएर प्रस्तुत हुने सत्तारुढको निर्णय

काठमाडौं । सत्ता साझेदार दलहरुले संसदमा एक भएर प्रस्तुत हुने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको नियमित बैठकले संसद्का एजेण्डाहरुमा साझा मत प्रस्तुत गर्ने … पूरा पढ्नुहोस् »