आईएमई लाइफले २१.०५३ प्रतिशत लाभांश दिने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले २१.०५३ प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

अब नेपाल बिमा प्राधिकारणबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाबाट प्रस्ताव पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *