डा.बाबुराम भट्टराई ६६१ मतसहित विजयी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । उनी ६६१ मत ल्याएर निर्वाचित भएका हुन् ।
महाधिवेशनको आज घोषणा गरिएको निर्वाचन परिणामअनुसार अध्यक्षका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत पाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *