प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाण्डौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको २ लाख २१ हजार ६ सय ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सार्वजनिक सुचना प्रकाशित गरिएकोमा साविकका संस्थापक शेयरधनीहरुबाट कुनै शेयर खरिदको आवेदन नपरेकोले सर्वसाधारणका लागि यस सुचना प्रकाशित गरिएको हो। त्यस्तै शेयर खरिद गर्न इच्छुकले सुचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *