स्ववियु निर्वाचन फागुन २७ मा उम्मेदवारी दर्ता, चैत ५ गते मतदान

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। फागुन १९ गते संघ तथा संगठन दर्ता, फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। मतदान भने चैत ५ गते हुनेछ। चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ।
यस्तो छ कार्यतालिका

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *