नेपाली बजारमा सुनको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा एक लाख ७१ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ हजार ७० हजार ८ सयमा कारोबार भएको थियो ।
यसैगरी सुनको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।