‘अञ्जिला’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक भएको छ । दुर्गम जन्मथलोबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री चढेको विमान कोलकाता डाइभर्ट

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान कोलकाता डाइभर्ट भएको छ । दोहाबाट आइरहेको कतार एयरलाइन्सको जहाज खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता ल्यान्ड भएको हो । काठमाडौंमा ओर्लन … पूरा पढ्नुहोस् »

चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छ- सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् ।  ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरणको ६ महिनाको नाफा ११ अर्ब ३६ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक … पूरा पढ्नुहोस् »

आज ग्याल्पो ल्होसार

काठमाडौं । बर्सेनि फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपतिद्वारा ग्याल्पो ल्होसारको शुभकामना व्यक्त

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल एक्सबाट उनले यो पर्व मनाउने स्वदेश तथा विदेशमा रहेका सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन् । … पूरा पढ्नुहोस् »

ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा सुदृढ गर्न प्रेरणा मिल्ने छ- अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । शेर्पा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा एक लाख ६८ … पूरा पढ्नुहोस् »

भूकम्पबाट जिल्लामा क्षति भएको छैन- सिन्धुपाल्चोक प्रशासन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले जिल्लामा कुनै असर नगरेको जनाएको छ । जिप्रका सिन्धुपाल्चोकले शुक्रबार … पूरा पढ्नुहोस् »

च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुदै

काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुदै छ । पाकिस्तानको लाहोरमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ … पूरा पढ्नुहोस् »