राखेपको बोर्ड बैठकले ६ खेल संघलाई निलम्बन गर्ने निर्णय

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकले ६ खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औं … पूरा पढ्नुहोस् »

आर्थिक वर्ष २०८२।८३ को बजेट लेखन समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट लेखनका लागि समिति गठन गरेको छ । समिति संयोजकमा मन्त्रालयका बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तोकिएका छन् । समिति सदस्यमा … पूरा पढ्नुहोस् »

सबै नेपालीलाई नागरिक बीमामा जोड्नु पर्छ- मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बीमामा जोड्नुपर्ने बताएका छन् । विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग संघद्वारा आज यहाँ आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक … पूरा पढ्नुहोस् »

गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय

ताप्लेजुङ। ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी … पूरा पढ्नुहोस् »

च्याम्पियन्स ट्रफी अन्तर्गत बंगलादेश र पाकिस्तानबीचको खेल रद्ध

काठमाडौँ । च्याम्पियन्स ट्रफी अन्तर्गत बंगलादेश र पाकिस्तानबीचको खेल रद्ध भएको छ । पाकिस्तानको रावलपिन्डीमा हुनुपर्ने यो खेल बर्षाले खेल हुने अवस्था नभएपछि टस नै नभएर रद्ध गरिएको हो । … पूरा पढ्नुहोस् »

साहित्य परिवर्तनको संवाहक हो- सञ्चार मन्त्री

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले साहित्य परिवर्तनको संवाहक रहेको बताएका छन् । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरु भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उनले … पूरा पढ्नुहोस् »

शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक- मन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल अंग्रेजी भाषा शिक्षक संघको २९औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई … पूरा पढ्नुहोस् »

कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली

काठमाडौं । कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ ।  आज सेयर बजार ४९.१५ अंकले बढेर परिसूचक २८१५ बिन्दुमा पुगेर रोकिएको छ । दुई करोड कित्ता … पूरा पढ्नुहोस् »

ट्रम्प प्रशासनद्वारा संघीय एजेन्सीहरूलाई ठूलो मात्रामा कर्मचारी हटाउन आदेश

काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले संघीय एजेन्सीहरूलाई ठूलो मात्रामा कर्मचारीहरूलाई हटाउन आदेश दिएको छ । डोनाल्ड ट्रम्पले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि यी निर्देशन दिएका हुन् । ट्रम्पको पहिलो मन्त्रिपरिषद् बैठकमा … पूरा पढ्नुहोस् »

निर्देशक घिसिङले उर्जा मन्त्रालयमा बुझाए स्पष्टीकरण (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधेका कुलमानले बिहीबार आफ्नो स्पष्टीकरण बुझाएका हुन् । उनले … पूरा पढ्नुहोस् »