शनिबार उत्साहजनक ‘एक्टर : टेक वन’

काठमाडौं । ‘एक्टर : टेक वन’ले शनिबार देशब्यापी ३३० शो प्राप्त गरेको छ । सकारात्मक समीक्षासँगै फिल्मले प्रदर्शन थालेको हो । सार्वजनिक बिदाको दिन देशब्यापी अकुपेन्सी पनि सुखद छ । … पूरा पढ्नुहोस् »

अनुभवबाट सिकेर नयाँ जिन्दगी सुरुवात चाहन्छु : चौहान

काठमाडौं । गायिका एलिना चौहानले अनुभवबाट सिकेर नयाँ जिन्दगी सुरुवात गर्न चाहेको बताएकी छन् । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो … पूरा पढ्नुहोस् »

देसाईसँगको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ। क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाईले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानप्रति धन्यवाद … पूरा पढ्नुहोस् »

इप्पान र प्रोक्लाइमबिच २ हजार मेगावाट विद्युतको ‘आईरिक्स’ सम्झौता

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रबाट उत्पादित २ हजार मेगावाट विद्युतको अन्तर्राष्ट्रिय नविकरणीय ऊर्जा प्रमाणपत्र (आईरिक्स) लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । इप्पानका अध्यक्ष गणेश … पूरा पढ्नुहोस् »

आइएमई ग्रुपको ३० करोड लगानीमा इला कम्फोर्ट संचालन,सातै प्रदेशहरूमा सेवा विस्तार गर्ने योजना

काठमाडौं । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोकमार्ग हुँदै गण्डकी … पूरा पढ्नुहोस् »

कांग्रेसले सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण तथा अभिमुखीकरण गर्ने

काठमाण्डौं । नेपाली कांग्रेसले अबको रणनीति, पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि पोखरामा सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने भएको छ … पूरा पढ्नुहोस् »

सभापति देउवाले गरे १० सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभाग सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) … पूरा पढ्नुहोस् »

शुभकामना साकोसको “स्ट्रोक सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को रजतवर्ष २०८१ को अवसरमा शिक्षा उपसमिति र सामाजिक क्रियाकलाप उपसमितिको संयुक्त आयोजनामा सक्षम हेल्थ केयर एण्ड रिहाविलिटेशन सेन्टरको प्राविधिक सहयोगमा आज … पूरा पढ्नुहोस् »

कावासोती नगरपालिका–१ का वडाध्यक्ष मियाँको हृदयाघातका कारण निधन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाँको हृदयाघातका कारण निधन भएको छ । शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेका बेला हृदयाघातका कारण निजको मृत्यु … पूरा पढ्नुहोस् »

सरकार सकारात्मक नभए सडक आन्दोलन गर्ने अध्यक्ष प्रचण्डको चेतावनी

काठमाडौं । शनिबार चितवनको भरतपुरमा संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ)को सातौँ वार्षिकोत्सवमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलले उठाएका विषयमा सरकार सकारात्मक नभए सडक … पूरा पढ्नुहोस् »