जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने अध्यक्ष प्रचण्डको चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने चेतावनी दिएका छन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत … पूरा पढ्नुहोस् »

इश्वर गुरुङ्गको नमस्ते ब्याण्डको ३६औँ वार्षिकोत्सव एल.ओ.डि क्लवमा हुने

काठमाडौ । नमस्ते सांस्कृति संगीत प्रशिक्षण केन्द्रले नमस्ते ब्याण्डको ३६औँ वार्षिकोत्सव तथा अठारौँ महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल २०२५ आयोजना गर्ने भएको छ । काठमाडौँको प्रसिद्ध एलओडी क्लबमा बुधबार आयोजना हुने … पूरा पढ्नुहोस् »

चुरीफुरी आवश्यक छैन, पार्टी खोले हुन्छ- माओवादी केन्द्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेखा शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन चुनौति दिएकी छिन् । मंगलबार प्रतिनिधि सभामा पार्टीको तर्फबाट … पूरा पढ्नुहोस् »

जारी आईसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल बर्षाले प्रभावित

काठमाडौँ । जारी आईसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल बर्षाले प्रभावित भएको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु … पूरा पढ्नुहोस् »

बेलैमा चेत खुलोस्

काठमाडौँ । म्याद गुज्रिएको सांसदलाई राजाले पुनर्स्थापित गरिदिएको संसद्मा ८२ जना टिके सांसद थपेर राजासँग गरेको सम्झौता विपरीत ल्याएको धर्मनिरपेक्ष सङ्घीय लोकतान्त्रिक गणतन्त्र नामको यो व्यवस्थालाई माकुराका बच्चाले आफ्नै जननीलाई … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को फागुन १२ गतेको बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । बैठकले गरेका विभिन्न १५ निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरमा प्रशाकीय अधिकृत नपठाएकोमा सांसदको आक्रोश

काठमाडौँ । सांसद ज्ञानबहादुर शाहीले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौँ महानगरपालिकालाई बन्धक बनाएको बताएका छन् ।  आज (मंगलबार) प्रतिनिधिसभाको आकस्मिक समयमा उनले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सरसफाइकर्मी, शिक्षक … पूरा पढ्नुहोस् »

नेपाली-एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ बस्ने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) को उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने बैठकमा सरकार सञ्चालनका … पूरा पढ्नुहोस् »

मधेशका किसान समूहलाई दुई अर्ब अनुदान दिइने

महोत्तरी । मधेशका पशुपक्षीपालन गर्ने किसानले अनुदान पाउने भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बर्दिबासस्थित आर्थिक करिडोर आयोजना कार्यालयले मधेशका एक सय ७९ किसान समूहलाई दुई अर्ब अनुदान … पूरा पढ्नुहोस् »

सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली … पूरा पढ्नुहोस् »