राजावादी नारायणहिटी दरबार संग्रहालय अगाडि

काठमाडौं । राजतन्त्र पक्षधर एक समूहले शनिबार (चैत २) काठमाडौंमा प्रदर्शन गरेको छ । दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालयअगाडिको सडकमा राष्ट्रिय झन्डासहित उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विभिन्न उमेर समूहका मानिस सहभागी थिए । उनीहरूले राजतन्त्रका पक्षमा नाराबाजी गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *