देश समाचार महानिरिक्षक थापाको पदबहाली - २०८१ चैत्र ५, मंगलवार १२:०२ काठमाडौं । नबनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालय पुगेर पदबहाली गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत ४ गतेको निर्णयअनुसार थापा नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भएका थिए । सेयर गर्नुहोस्