प्रेस चौतारीको अध्यक्षमा पाण्डे सर्वसम्मत

काठमाण्डौं । प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन् । यसैगरी, यस्तै उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भएका छन् । महासचिवमा हिरामान लामा नै दोहोरिएका छन् । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *