औषधि ब्यबसाही संघ जिल्ला शाखा भक्तपुरको चौथो साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न

भक्तपुर । नेपाल औषधि ब्यबसाही संघ जिल्ला शाखा भक्तपुरको चौथो साधरण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेश अध्यक्ष धुर्ब नारायण श्रेष्ठ ,अतिथीहरु बागमती प्रदेश महासचिब राजु श्रेष्ठ,काठमाडौं जिल्ला शाखा अध्यक्ष शंकर महर्जन ,ललितपुर जिल्ला अध्यक्ष ईन्द्र वीर महर्जन, काभ्रे जिल्ला अध्यक्ष श्याम तिमल्सिना ,रामेछाप दोलखा जिल्ला प्रतिनिधि काठमाडौं जिल्ला शाखाका उपाध्यक्ष महासचिब सदस्य काभ्रेका उपाध्यक्ष ,रोटरी क्लब अफ चाँगुका अध्यक्ष लगायत सदस्य ज्युहरु सल्लाहकारहरु समाजसेबीहरु अग्रजहरु जिल्लाका ब्याबसायी मित्रहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *