नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला कम्पनीहरू तयार

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला कम्पनीहरू तयार भएका छन् । जसमा भारतीय ठूला कम्पनी व्यापारिक घरानाले लगानी र प्रतिफलको नीतिगत सुरक्षासहित तीनवटा ठूला समस्या समाधानमा … पूरा पढ्नुहोस् »

बराल ग्रुपको वाडा अटो सो २०२५ को लागि आकर्षक अफर

काठमाण्डौं । बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि (निसान, ओमोडा एन्ड जेइको, र जिकरका लागि लागि आधिकारिक डिलर) र एसएसएल मोटर्स कम्पनी प्रालि (लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर)ले … पूरा पढ्नुहोस् »

दुवै पक्षको प्रदर्शनमा रास्वपा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि काठमाडौंमा हुने दुवै पक्षको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने जानकारी गराएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले गणतन्त्र पक्षधर र राजावादीहरू … पूरा पढ्नुहोस् »

रिङरोडभित्र गणतन्त्रवादी, बाहिर राजावादी

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको छ । शुक्रबार (चैत १४) राजावादी–गणतन्त्रवादीको आन्दोलनलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार … पूरा पढ्नुहोस् »

पूर्वराजालाई सभापति देउवाको चुनौती: लोकतन्त्र स्थायी हुन्छ, राजतन्त्र फर्किने सपना नदेख्नुहोस्

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाली कांग्रेसको अटुट प्रतिबद्धता रहेको बताएका छन् । नेपाली कांग्रेसको मानव अधिकार विभागद्वारा आयोजित ‘मानव अधिकार प्रति … पूरा पढ्नुहोस् »

डरलाग्दो सङ्कटको सङ्केत

राजसंस्थावादी र दलहरू आमुन्ने सामुन्ने काठमाडौँ । गणतन्त्र स्थापनाको सोह्र वर्षपछि नेपाललाई फेरि एक पटक राजतन्त्रको भूतले नराम्ररी तर्साएको छ । दुई साता अघि पुर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ आउँदा गरिएको … पूरा पढ्नुहोस् »

कर्मचारीलाई ठिक ठाउँमा ल्याउन जानेका छौँ: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिष्पर्धा चलिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानूनभन्दा माथि … पूरा पढ्नुहोस् »

नेपालले दिल्लीलाई १०२ रनले हराउँदै एक खेल अगावै जित्यो सिरिज

काठमाडौँ । दिल्ली यू-१९ विरुद्धको एक दिवसीय अभ्यास सिरिज नेपाल यू–१९ ले एक खेल अगावै जितेको छ । बिहीबार भएको दोस्रो खेलमा दिल्लीलाई १०२ रनले हराउँदै नेपालले एक खेल अगावै … पूरा पढ्नुहोस् »

संविधान संशोधन गर्नुपरे सबै पक्षसँग छलफल गर्छौं: उपप्रधानमन्त्री सिंह

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताएका छन् । बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले जनताको अधिकार … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाई राजा फर्काउने जनआन्दोलन समितिको कमाण्डर

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईलाई राजा फर्काउने जनआन्दोलन समितिको कमाण्डर बनाएको छ । विहिबार पत्रकार सम्मेलन गर्दै नवराज सुबेदी नेतृत्वको समितिले प्रसाईलाई जनान्दोलनको कमाण्डर बनाएको … पूरा पढ्नुहोस् »