नेपालको राजनीतिलाई पछाडि धकेल्ने काम भइरहेको छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको राजनीतिलाई पछाडि धकेल्ने काम भइरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । गत शुक्रबार काठमाडौंमा … पूरा पढ्नुहोस् »

पूर्वराजाको स्वागतलाई प्रधानमन्त्रीले कथित स्वागत भनेपछि संसदमा तनाव

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार … पूरा पढ्नुहोस् »

पुटिनसँग असन्तुष्ट र दुखि भएको ट्रम्पको खुलासा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्ट र दुखी भएको बताएका छन् । ट्रम्पले पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेको बताएका छन् । … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आजपनि बढेको छ । आइतबारको तुलनामा आज सोमबार सुन १ हजार १०० रुपैयाँ बढ्दै सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाको बैठक माओवादी केन्द्रिय कार्यालय पेरिसडाडाँमा जारी

काठमाडौँ । समाजवादी मोर्चा,नेपालको बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रिय कार्यालय पेरिसडाडाँमा जारी रहेको छ । बैठकमा राजावादीहरुको सक्रियता र मोर्चाको आगामी रणनीतिको बारेमा छलफल गरिरहेको बताइएको छ … पूरा पढ्नुहोस् »

पूर्वराजदूत एवं वरिष्ठ पत्रकार कोइरालाको निधन

काठमाडौं । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा भर्नामा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । केही दिनअघि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा … पूरा पढ्नुहोस् »

सुरेश रजकको शरीरमा गोली भेटिएको भन्दै भ्रम फैलाइयोः प्रहरी

काठमाडौँ । गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटियो भन्दै फैलाइएको समाचारको नेपाल प्रहरीले खण्डन गरेको छ । राजावादीको प्रदर्शनका क्रममा भएको आपराधिक घटनाहरुका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरु भएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । चैत १५ गते तीनकुनेमा … पूरा पढ्नुहोस् »

सहकारी दिवसमा श्री बज्रवाराही साकोसद्वारा ‘स्लो मोटरसाइकल रेस’ आयोजना

मकवानपुरको थाहा नगरपालिका बज्रवाराहीमा रहेको श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाले ६८औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ट्राफिक सचेतना तथा स्लो मोटरसाइकल रेस प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाको … पूरा पढ्नुहोस् »