सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारको माग

काठमाडौं । शनिबार बिहान माइतीघर मण्डलमा पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूले माग गरेका छन् । क्यामेरा सडकमा राखेर पत्रकारहरूले शुक्रबार तीनकुनेमा भएको घटनाको विरोध समेत गरेका छन् । … पूरा पढ्नुहोस् »

गृहमन्त्री लेखक राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै

काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन् । मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको … पूरा पढ्नुहोस् »

प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ

काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ … पूरा पढ्नुहोस् »

राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनीबाट लुटपाट

काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका छन् । भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा … पूरा पढ्नुहोस् »

राजावादीको प्रदर्शन मुलुकको लोकतान्त्रिक प्रणाली बिथोलेर अराजकतिर धकेल्ने आपराधिक क्रियाकलाप : एमाले

काठमाडौं । नेकपा एमालेले राजावादीको प्रदर्शनलाई अराजकताको संज्ञा दिएको छ । एमालेले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा पूर्वराजावादीहरूको अराजक समूहले देखाएको उदण्डता, अराजकता … पूरा पढ्नुहोस् »

प्रसाईं सम्पर्कविहीन

काठमाडौं । दुर्गा प्रसाई सम्पर्कविहीन भएका छन् । पक्राउ गर्न हिँडेको प्रहरी टोलीले उनको भक्तपुरको घरमा खोजी गर्दा उनी भेटिएका छैनन् । प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड

काठमाडौं । राजावादी कार्यकर्ता अराजक बनेका छन् । तिनकुने केन्द्रित आन्दोलन तितरबितर भएपछि उनीहरुले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् । राजावादीको एक समूहले आलोकनगरस्थिति एकीकृत समाजवादीको कार्यालय … पूरा पढ्नुहोस् »

काठमाडौंको तीनकुने तनावग्रस्त, जे देखियो (तस्विरहरु)

काठमाडौँ । काठमाडौंको तीनकुने तनावग्रस्त बनेको छ । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । राजावादी समूहले … पूरा पढ्नुहोस् »

काठमाडौँमा सुरक्षा व्यवस्था कडा, ड्रोनबाट पनि निगरानी

काठमाडौं । काठमाडौंमा आज हुने गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । गणतन्त्रवादीले प्रदर्शनीमार्ग (भृकुटीमण्डप) र राजावादीले कोटेश्वरको तीनकुनेमा सभा आयोजवना गरेका छन् । प्रदर्शन … पूरा पढ्नुहोस् »

तीनकुनेमा राजावादीहरूको प्रदर्शन सुरु

काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शन सुरु भएको छ । राष्ट्रिय झन्डा बोकेर प्रदर्शनकारीहरू तीनकुनेमा भेला भइरहेका छन् ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक … पूरा पढ्नुहोस् »