मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आजबाट सुरु

मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबार बाट सुरु भएको छ । धर्मग्रन्थ कुरआन अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो, आज बिहानै सेहरी लिएर … पूरा पढ्नुहोस् »

एमालेको सचिवालय बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको नेकपा एमालेले जनाएको छ । आजको यस बैठकमा सरकारले … पूरा पढ्नुहोस् »

च्याम्पियन्स ट्रफीमा आज भारत र न्यूजील्याण्ड खेल्दै

काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा भारत र न्यूजील्याण्ड खेल्दै छन् । युएईको दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न … पूरा पढ्नुहोस् »

गोली हानेर युवकको हत्या

धनगढी । बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका … पूरा पढ्नुहोस् »

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ । बैठक बिहान ११ बजेबाट ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने प्रचार प्रसार तथा प्रकाशन … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला

काठमाडौं । एभरेष्ट बैंकले आज फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ डिबेञ्चर बिक्री गरेको हो । ७.५० … पूरा पढ्नुहोस् »

सिटिजन लाइफले चैत १५ गते बोलायो सेयरधनी भेला

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ८औँ वार्षिक साधारण सभा लाभांश पारित गर्न आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चैत १५ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको … पूरा पढ्नुहोस् »

एक्सल डेभलपमेन्ट बैंक मर्जरमा जाने

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंकले आफू मर्जरमा जानका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको समेत खोजि गरिरहेको छ । बैंक सञ्चालक समितिको बैठकले चैत … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक भोलि बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोलि (आइतबार) एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा २ बैठक बस्न लागेको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भोलि दिउँसो २ बजेका लागि केन्द्रीय … पूरा पढ्नुहोस् »

जेष्ठ नागरिक ,बालबालिका युवाबिच पुस्तान्तरण सम्वन्धि एक दिने कार्यक्रम सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका नगर कार्यसमितिको कार्यक्रम,जेष्ठ नागरिक ,बालबालिका युवाबिच पुस्तान्तरण सम्वन्धि एक दिने कार्यक्रम सुर्यबिनायक नगरपालिका वडा नै ३ का वडा अध्यक्ष दिपेन्द्र केसिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । … पूरा पढ्नुहोस् »