समाजवादीका ४ शीर्ष नेताहरुले गणतन्त्रको पक्षमा सम्बोधन गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको प्रदर्शनमा ४ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, नेत्रविक्रम … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एक सातामै नयाँ कीर्तिमान बनाएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ। बिहीबार प्रतितोला १ लाख … पूरा पढ्नुहोस् »

‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ ! नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ !’

काठमाडौँ । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले राजावादी र गणतन्त्रवादीहरुलाई पाइप तान्न आउ भन्दै कटाक्ष गरेका छन् ।  सामाजिक सञ्जालमा टिप्पणी गर्दै मेयर साम्पाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप … पूरा पढ्नुहोस् »

घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ। सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ … पूरा पढ्नुहोस् »

काठमाडौँमा आज एसइई परीक्षा दिएका विद्यार्थीलाई महानगरले घरसम्म पुर्याइदिने

काठमाडौँ । काठमाडौँ महानगरले आज काठमाडौँमा एसइइ परीक्षा दिएका विद्यार्थीहरुलाई घर फर्किन समस्या भएमा गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध गराइदिने भएको छ । महानगरले घर फर्किन समस्या भएमा महानगर प्रहरी … पूरा पढ्नुहोस् »

पाल्पामा चैते धान रोपाइँको चटारो

पाल्पा। आलु, गहुँलगायत बाली भित्र्याएपछि पाल्पाका किसानलाई यतिबेला चैते धान रोपाइँको चटारो थपिएको छ। यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान चैते धान रोपाइँमा व्यस्त छन्। पूर्वखोला गाउँपालिका–३ कलौलीकी … पूरा पढ्नुहोस् »

आज बिहान देखि नै काठमाडौंको सडक अस्तव्यस्त

काठमाडौं । आज बिहान देखि नै काठमाडौंको सडक अस्तव्यस्त देखिएको छ ।  काठमाडौंको तीनकुनेमा राजावादी समूहको र भृकुटीमण्डपमा गणतन्त्रवादीहरूको प्रदर्शन हुन लागेकोले ट्राफिक प्रहरीले विहान देखि नै सो क्षेत्रमा सवारी … पूरा पढ्नुहोस् »

बिन्धवासिनी सहकारी र बेथानचोक गापाबीच ब्याज अनुदान सम्झौता

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था र बेथानचोक गाउँपालिकाबिच सम्झौता गरेको छ । सम्झौता अनुसार गाउँपालिकाले उद्यमशिलता विकासका लागि युवा तथा कृषकहरुलाई ब्याज अनुदान दिने भएको छ । … पूरा पढ्नुहोस् »

भक्तपुर महोत्सव चैत २८ देखि २०८२ वैशाख ७ गतेसम्म हुने

काठमाडौं । ‘नयाँ वर्ष नयाँ सोच युवाहरूको लागि छ प्रगतिको स्रोत’ भन्ने नारासहित नयाँ वर्ष २०८२ र प्रसिद्ध बिस्काः जात्राको अवसरमा भक्तपुरमा महोत्सव हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभागृहमा सहकारी दिवसको कार्यक्रम हुँदै

काठमाडौं । नेपाल सरकार तथा सहकारी अभियानको संयुक्त आयोजनामा आगामी चैत्र २० गते राष्ट्रिय सभागृहमा ६८ औं राष्ट्रिय सहकारी दिवस एवम् अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह हुने भएको छ … पूरा पढ्नुहोस् »