नाडा अटो शोजस्तै पोखरामा पनि वाडा अटो शो शुरु

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले (आज) बिहीबारबाट पोखरामा ‘वाडा अटो शो‘ को आयोजना गरेका छन् । अमरसिंह मैदानमा आयोजना गरिएको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र आईएफसीबिच सम्झौता

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका सञ्चालक राहुल अग्रवालज्यूको प्रमुख आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको छ । … पूरा पढ्नुहोस् »

नेपाल लाइफले सगरमाथामा फोहोर संकलन गर्ने, राउण्ड टेबल नेपालसँग सहकार्य

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर सङ्कलन गर्न प्रोजेक्ट केयर अभियान अन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँको ग्लोबल कलेजमा आयोजित … पूरा पढ्नुहोस् »

सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको क्यालेन्डर सार्वजनिक

काठमाडौं । सिद्वार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले विक्रम सम्वत २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित एक समारोहमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठ र … पूरा पढ्नुहोस् »

सिटिजन लाइफले काठमाडौं बाल अस्पताललाई ५ लाख सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले बाल स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि यो योगदान … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण

काठमाण्डौं । एभरेष्ट बैंकले एक विशेष समारोहकाबीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकमा ‘गेटपे’नामक नयाँ डिजिटल भुक्तानी सेवा सुरु

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सहकार्य गर्दै ‘गेटपे’ नामक नयाँ डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । यो सेवाले व्यापारिक भुक्तानी छिटो, सरल र प्रभावकारी बनाउने … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको सहयोगमा सिद्धार्थ माविको पुस्तकालय भवनको उद्घाटन

काठमाडौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय भवन समुद्घाटन गरेको छ । विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सामग्री उपलब्ध … पूरा पढ्नुहोस् »

होटल व्यवसायी महासंघको वार्षिक साधारणसभा चैत्र १६ गते हुदैं

काठमाडौं । होटल व्यवसायी महासंघको १२औं वार्षिक साधारण सभा यही चैत्र १६ गते शनिबार काठमाडौंमा हुने भएको छ । महासंघका अनुसार साधारणसभा होटल क्रिष्टल पशुपति, गौशला (पिंगलास्थान) मा हुने भएको … पूरा पढ्नुहोस् »