विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू काठमाडौमा
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा र्याली निकालेका छन् ।
शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको धर्नामा परिणत हुने महासंघले जनाएको छ । नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू आज बुधबार काठमाडौ आएका हुन् ।
आन्दोलन शान्तिपुर्ण हुने उनीहरुले बताएका छन् । हाल र्याली माइतीघर मण्डलाबाट बानेश्वर तर्फ अघि बढिरहेको छ ।
तस्विरमा हेर्नुहोस्










तस्विर सत्याग्रह अनलाइन